DigiNepal
दीपेन्द्र वीर विक्रम शाह
Himvat · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

दीपेन्द्र वीर विक्रम शाह

Dipendra of Nepal

नेपालको एघारौँ शाहवंशीय राजा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दीपेन्द्र वीर विक्रम शाह (नेपालका तेह्रौँ राजा हुन् । उनी सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति हुन्। दरवार हत्याकाण्डपछि यिनी अर्धमृत अवस्थामा राजा घोषित गरिएका थिए त्यसको तेस्रो दिन यिनलाई मृत घोषित गरियो। दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगको रिपोर्ट अनुसार सो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएका थिए भन्ने निष्कर्ष निकालेको थियो। दीपेन्द्र नेपालका राजा वीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा थिए। यिनी अविवाहित अवस्थामा नै मारिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजा wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

पुरस्कार wd

  • त्रिशक्ति पट्ट
  • नेपाल तारा
  • गोरखा दक्षिण बाहु
  • Order of the Dannebrog
  • Grand Cross 1st class of the Order of Merit of the Federal Republic of Germany (1997)
  • Grand Cordon of the Supreme Order of the Chrysanthemum

स्रोतहरू

  1. Wikipedia (English): Dipendra of Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दीपेन्द्र वीर विक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q311235 · CC0 1.0
  4. Image: Dipendra Bir Bikram Shah Dev in grey suit and Dhaka topi.jpg by Himvat (CC0)
  5. Wikipedia (English), revision used for cited facts: Dipendra of Nepal · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दीपेन्द्र वीर विक्रम शाह". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/dipendra-of-nepal?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दीपेन्द्र वीर विक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dipendra Bir Bikram Shah Dev in grey suit and Dhaka topi.jpg — Himvat, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व