DigiNepal
निर्मल पुर्जा
Iamthanes · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

निर्मल पुर्जा

Nirmal Purja

नेपाली-बेलायती पर्वतारोही (वि.सं २०४०–२०८३)

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

निर्मल पुर्जा वा निम्स दाइ हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्, जसले ७ महिनाभन्दा कम अवधि मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै हिमालको सफल आरोहण गरेका थिए। यस अघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्-हो थिए, जसले १४-हिमालको आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएर सन् १९८७ मा कायम गरेको कीर्तिमान उनले यस आधा वर्षमै र एउटै ऋतुमा भ‌ंग गरेका हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
दाना wd
निधन
wd
निधन स्थान
ब्रोड शिखर wd
नागरिकता
नेपाल, संयुक्त अधिराज्य wd
पेशा
पर्वतारोही, लेखक, पर्वतारोही सहयोगी, सैनिक wd
आधिकारिक वेबसाइट
nimsdai.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

पुरस्कार wd

  • Member of the Order of the British Empire (2018)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Nirmal Purja · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निर्मल पुर्जा · CC BY-SA 4.0
  3. Wikidata item Q64027141 · CC0 1.0
  4. Image: NIRMAL PURJA "NIMS".jpg by Iamthanes (CC BY-SA 4.0)
  5. Wikipedia (English), revision used for cited facts: Nirmal Purja · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निर्मल पुर्जा". DigiNepal. Last updated 17 November 2026. https://diginpl.com/people/nirmal-purja?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निर्मल पुर्जा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NIRMAL PURJA "NIMS".jpg — Iamthanes, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व