DigiNepal
राष्ट्रिय स्वतन्त्र पार्टी
RulesTheNation · CC BY-SA 4.0

राष्ट्रिय स्वतन्त्र पार्टी

Rastriya Swatantra Party

नेपाली राजनीतिक दल

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको समतामूलक उन्नति, समाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने देश कै सबैभन्दा ठुलो बहुलवादी लोकतान्त्रिक राजनीतिक दल हो। यो दल प्रतिनिधि सभा निर्वाचन, २०८२ मा भारी जीत हासिल गरेसँगै नेपालको सबैभन्दा ठूलो राष्ट्रिय दल बनेको छ । एक मध्यमार्गी दलका रूपमा यसले आफ्ना निर्वाचित सांसदहरूका लागि 'प्रत्याह्वानको अधिकार', वि.सं. २०४७ देखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भ्रष्टाचार विरोधी अडान, सीमान्तकृत समुदायका लागि सामाजिक न्याय, निजामती सेवामा योग्यता प्रणाली, एकीकृत स्वास्थ्य सेवाको पारदर्शिता, डिजिटल सुशासन र साना निक्षेपकर्ताहरूको सुरक्षाका लागि वित्तीय संस्थाहरूमाथि कडा निगरानी जस्ता मुद्दाहरूलाई आफ्नो राजनीतिक एजेन्डामा राखेको छ।

मुख्य तथ्यहरू

प्रकार
राजनैतिक दल wd
स्थापना
wd
आधिकारिक वेबसाइट
rspnepal.org wd
निर्देशाङ्क
27.7423° N, 85.3318° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Rastriya Swatantra Party · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राष्ट्रिय स्वतन्त्र पार्टी · CC BY-SA 4.0
  3. Wikidata item Q112895056 · CC0 1.0
  4. Image: Nepalese Election Symbol Bell.svg by RulesTheNation (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राष्ट्रिय स्वतन्त्र पार्टी". DigiNepal. Last updated 13 November 2026. https://diginpl.com/places/rastriya-swatantra-party?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राष्ट्रिय स्वतन्त्र पार्टी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nepalese Election Symbol Bell.svg — RulesTheNation, CC BY-SA 4.0.

← ठाउँहरू