DigiNepal

सुनिल लम्साल

Sunil Lamsal

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुनिल लम्साल एक नेपाली राजनीतिज्ञ र इन्जिनियर हुन्। उनले १३ चैत २०८२ देखि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सहरी विकास मन्त्रीका रूपमा सेवा गरिरहेका छन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०८२मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको रूपमा रूपन्देही १बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनी नेपालको नेपालको तेस्रो सङ्घीय संसदका सबैभन्दा कान्छा सांसदहरूमध्ये एक हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
पेशा
civil servant wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि)
  • Minister of Urban Development (देखि 27 मार्च 2026 · वि.सं. १३ चैत्र २०८२ देखि)
  • Member of the House of Representatives of Nepal (देखि 26 मार्च 2026 · वि.सं. १२ चैत्र २०८२ देखि)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Sunil Lamsal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुनिल लम्साल · CC BY-SA 4.0
  3. Wikidata item Q138806973 · CC0 1.0
  4. Office record: Wikidata
  5. Wikipedia (English), revision used for cited facts: Sunil Lamsal · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुनिल लम्साल". DigiNepal. Last updated 19 November 2026. https://diginpl.com/people/sunil-lamsal?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुनिल लम्साल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व