DigiNepal

रुद्रराज पाण्डे

Rudra Raj Pande

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सरदार रुद्रराज पाण्डे नेपाली भाषाका एक साहित्यकार, शिक्षाविद्, लेखक र इतिहासकार थिए। उनले सन् १९२५ देखि १९३८ सम्म दरबार हाई स्कूलको हेडमास्टर, सन् १९३८ देखि १९५१ सम्म त्रि-चन्द्र कलेजको हेडमास्टर र सन् १९६४ देखि १९६९ सम्म त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको रूपमा सेवा गरेका थिए। उनले रूपमती सहित धेरै उपन्यासहरू लेखेका थिए, जसलाई नेपाली भाषामा लेखिएका प्रारम्भिक उपन्यासहरू मध्ये एक मानिन्छ। उनले एसएलसी परीक्षा बोर्ड र पुरातत्व विभाग स्थापना गर्न पनि सक्रिय भूमिका खेलेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
लेखक, शिक्षक wd
आधिकारिक वेबसाइट
roopmati.com.np wd

स्रोतहरू

  1. Wikipedia (English): Rudra Raj Pande · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रुद्रराज पाण्डे · CC BY-SA 4.0
  3. Wikidata item Q19683209 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रुद्रराज पाण्डे". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/rudra-raj-pande?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रुद्रराज पाण्डे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व