रामबहादुर बम्जन
Ram Bahadur Bomjon
एक नेपाली बौद्ध धर्म गुरु
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रामबहादुर बम्जन पहिले पाल्देन दोर्जीको नामले पनि परिचित, नेपालको बारा जिल्लाको रतनपुरीमा वि.सं २०४६ चैत २७ का दिन जन्मिएका एक विवादास्पद तपस्वी तथा बौद्ध धर्मका गुरु हुन् जसले गौतम बुद्धको पुनर्जन्मको कारण व्यापक ध्यान र सञ्चार माध्यममा लोकप्रियता कमाएका थिए। आफ्नो नामदेखि लगाई खवाई पनि बेलाबेलामा परिवर्तन गरिरहने बम्जन हाल महासम्बोधि गुरु धर्मसङ्घको नामले परिचित छन्। उनको धार्मिक सङ्गठन बोधि श्रवण धर्म सङ्घका अध्यक्ष नीलबहादुर थिङका अनुसार रामबहादुरदेखि धर्मसङ्घ बन्नसम्मको बीचमा उनले आफूलाई तपस्वी पनि भन्ने गरेका थिए। त्यसपछि उनी पाल्देन दोर्जीवाट नमो बुद्ध बनेका थिए। बारा जिल्लाको हलकिरिया जङ्गलमा ६ वर्षलामो निरहार तपस्या गरेको दावी गर्ने बम्जन अहिले आफू परमात्मा भएको दावी गर्दछन्। उनले वि.सं २०७३ चैत ८ गरेदेखि चैत २० सम्म ललितपुरमा एक विशाल विश्वशान्ति मैत्रि पुजाको आयोजना गरेका थिए भने वि.सं २०७५ फागुन १९ का दिन चितवनको भरतपुर महानगरपालिका १८ गुञ्जानगरमा शान्ति पुजा सम्पन्न गरेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Ram Bahadur Bomjon · CC BY-SA 4.0
- Wikipedia (Nepali): रामबहादुर बम्जन · CC BY-SA 4.0
- Wikidata item Q560055 · CC0 1.0
- Wikipedia (English), revision used for cited facts: Ram Bahadur Bomjon · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रामबहादुर बम्जन". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/ram-bahadur-bomjon?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह