राजन मुकारुङ
Rajan Mukarung
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राजन मुकारुङ नेपाली साहित्यकार हुन्। भोजपुर जिल्लामा जन्मेका मुकारुङका हेत्छाकुप्पा, दमिनी भीर आदि कृति प्रकाशित भएका छन्। उनको उपन्यास दमिनी भीरले वि.सं २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। उपेन्द्र सुब्बा र हाङयुग अज्ञातका साथ उनले सृजनशिल अराजकता नामक आन्दोलनको सुरुवात गरेका थिए।
मुख्य तथ्यहरू
पुरस्कार wd
- मदन पुरस्कार (2012)
स्रोतहरू
- Wikipedia (English): Rajan Mukarung · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजन मुकारुङ · CC BY-SA 4.0
- Wikidata item Q16873123 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजन मुकारुङ". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/rajan-mukarung?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजन मुकारुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी