DigiNepal
पलेसा गोवर्धन
SOOBAS10 · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पलेसा गोवर्धन

Palesha Goverdhan

नेपाली पारा तेक्वान्दो खेलाडी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

'पालेशा गोवर्धन' एक नेपाली पारा तेक्वान्दो खेलाडी हुन्। उनले सन् २०२० को ग्रीष्मकालीन प्यारालिम्पिक्समा ५८ किलो तौल वर्गमा प्रतिस्पर्धा गरेकी थिइन्। फ्रान्सको पेरिसमा सम्पन्न भएको सन् २०२४ को ग्रीष्मकालीन प्यारालिम्पिक्समा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी हुन्। कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो। जुन नेपाली खेलकुदको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
para taekwondo athlete wd
सामाजिक सञ्जाल
Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Palesha Goverdhan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पलेसा गोवर्धन · CC BY-SA 4.0
  3. Wikidata item Q108378017 · CC0 1.0
  4. Image: Palesha Goverdhan.jpg by SOOBAS10 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पलेसा गोवर्धन". DigiNepal. Last updated 20 November 2026. https://diginpl.com/people/palesha-goverdhan?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पलेसा गोवर्धन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Palesha Goverdhan.jpg — SOOBAS10, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व