DigiNepal
नयनराज पाण्डे
Neelatmg · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

नयनराज पाण्डे

Nayan Raj Pandey

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नयनराज पाण्डे (जन्म सन् १९६६, ९ जुन विक्रम सम्बत: २०२३, २७ जेठ) चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उलार, लू, घामकिरी र सल्लीपिर उपन्यास उनका चर्चित उपन्यासमा पर्दछन् भने निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट नामक कथासङ्ग्रह पनि चर्चित छन् । आख्यानकार पाण्डेका संस्मरणमात्मक कृति पहिलो गैरआख्यान पुस्तक "यार" पनि प्रकाशित भएको छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
लेखक, पटकथा लेखक, उपन्यासकार wd

स्रोतहरू

  1. Wikipedia (English): Nayan Raj Pandey · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नयनराज पाण्डे · CC BY-SA 4.0
  3. Wikidata item Q25620608 · CC0 1.0
  4. Image: Nayan Raj Pandey.jpg by Neelatmg (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नयनराज पाण्डे". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/nayan-raj-pandey?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नयनराज पाण्डे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nayan Raj Pandey.jpg — Neelatmg, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व