
मोहम्मद बिन रसिद अल मकतुम
Mohammed bin Rashid Al Maktoum
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शेख मोहम्मद बिन रशीद अल मकतूम संयुक्त अरब इमिरेट्स (UAE) को उपराष्ट्रपति, प्रधानमन्त्री, र रक्षा मन्त्री साथै दुबईका शासक हुन् । उनी युएईका पूर्व-उपराष्ट्रपति तथा दुबईका शासक शेख राशिद बिन सईद अल मकतूमका तेस्रो छोरा हुन्। सन् २००६ मा उनको दाइ मकतुमको मृत्यु भएपछि युएईको उप-राष्ट्रपति र दुबईको शासकको स्थानमा उनी उत्तराधिकारी भएका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संयुक्त अरब इमिरेट्सको राष्ट्रपति (13 मे 2022 – 14 मे 2022 · वि.सं. ३० बैशाख २०७९ – ३१ बैशाख २०७९)
- Prime Minister of the United Arab Emirates (देखि 11 फेब्रुअरी 2006)
- Vice President of the United Arab Emirates (देखि 5 जनवरी 2006)
- Ruler of Dubai (देखि 4 जनवरी 2006)
- Minister of Defence (9 डिसेम्बर 1971 – 14 जुलाई 2024)
पुरस्कार wd
- Honorary Knight Grand Cross of the Order of St Michael and St George
- Grand Cross of the Order of Charles III
- Honorary Knight Grand Cross of the Order of the British Empire
- Order of Zayed
- Order of the Throne
- Order of Orange-Nassau
- Order of Saint Michael and Saint George
- Order of the British Empire
- Order of Charles III
- Order of Al-Khalifa
- Order of King Abdulaziz al Saud
- Order of the Southern Cross
स्रोतहरू
- Wikipedia (English): Mohammed bin Rashid Al Maktoum · CC BY-SA 4.0
- Wikipedia (Nepali): मोहम्मद बिन रसिद अल मकतुम · CC BY-SA 4.0
- Wikidata item Q57655 · CC0 1.0
- Image: Mohammed bin Rashid Al Maktoum (15-02-2021).jpg by http://www.president.gov.ua/ (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मोहम्मद बिन रसिद अल मकतुम". DigiNepal. Last updated 21 November 2026. https://diginpl.com/people/mohammed-bin-rashid-al-maktoum?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोहम्मद बिन रसिद अल मकतुम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mohammed bin Rashid Al Maktoum (15-02-2021).jpg — http://www.president.gov.ua/, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
खलिफा बिन जायद अल नाहयान
मोहम्मद बिन जायद अल नाहयान
जायद बिन सुल्तान अल नाह्यान
मकतुम बिन रसिद अल मकतुम
Rashid bin Saeed Al Maktoum
विद्यादेवी भण्डारी
रामवरण यादव
के. पी. शर्मा ओली
सुशीला कार्की
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
गिरिजा प्रसाद कोइराला