
के. पी. शर्मा ओली
K. P. Sharma Oli
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खड्गप्रसाद शर्मा ओली (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा नेकपा का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृह मन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिएँ। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिएँ। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृह मन्त्री थिएँ। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिएँ। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिएँ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- तेह्रथुम जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ wd
- राजनीतिक दल
- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी wd
- आधिकारिक वेबसाइट
- kpsharmaoli.com.np wd
सार्वजनिक पद
- प्रधानमन्त्री (15 जुलाई 2024 – 9 सेप्टेम्बर 2025 · वि.सं. ३१ असार २०८१ – २३ भदौ २०८२)
- प्रधानमन्त्री (15 फेब्रुअरी 2018 – 13 जुलाई 2021)
- प्रधानमन्त्री (12 अक्टोबर 2015 – 4 अगस्ट 2016)
- उपप्रधानमन्त्री (1 जनवरी 2006 – 1 जनवरी 2007)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (15 जुलाई 2024 – 9 सेप्टेम्बर 2025 · वि.सं. ३१ असार २०८१ – २३ भदौ २०८२)
- नेपालका प्रधानमन्त्री (15 फेब्रुअरी 2018 – 13 जुलाई 2021)
- नेपालका प्रधानमन्त्री (12 अक्टोबर 2015 – 4 अगस्ट 2016)
- नेपालको उपप्रधानमन्त्री (2006–2007)
- परराष्ट्र मन्त्री (नेपाल) (2006–2007)
- Minister of Home Affairs (1994–1995)
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): K. P. Sharma Oli · CC BY-SA 4.0
- Wikipedia (Nepali): के. पी. शर्मा ओली · CC BY-SA 4.0
- Wikidata item Q3195923 · CC0 1.0
- Image: The Prime Minister of Nepal, Shri KP Sharma Oli at Bangkok, in Thailand on April 04, 2025 (cropped).jpg by Prime Minister's Office (GODL-India)
- Wikipedia (English), revision used for cited facts: K. P. Sharma Oli · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"के. पी. शर्मा ओली". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/k-p-sharma-oli?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
सुशीला कार्की
पुष्पकमल दाहाल
गिरिजा प्रसाद कोइराला
शेरबहादुर देउवा
बालेन शाह
सुशील कोइराला