
सुशीला कार्की
Sushila Karki
पूर्व प्रधान न्यायधीश तथा नेपालको पहिलो महिला प्रधानमन्त्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सुशीला कार्की नेपालकी पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश र नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रधानमन्त्री (12 सेप्टेम्बर 2025 – 27 मार्च 2026 · वि.सं. २६ भदौ २०८२ – १३ चैत्र २०८२)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (12 सेप्टेम्बर 2025 – 27 मार्च 2026 · वि.सं. २६ भदौ २०८२ – १३ चैत्र २०८२)
- प्रधान न्यायाधीश (11 जुलाई 2016 – 6 जुन 2017)
स्रोतहरू
- Wikipedia (English): Sushila Karki · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुशीला कार्की · CC BY-SA 4.0
- Wikidata item Q23842116 · CC0 1.0
- Image: Sushila Karki.jpg by US Embassy Kathmandu (Public domain)
- Wikipedia (English), revision used for cited facts: Sushila Karki · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुशीला कार्की". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/sushila-karki?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
गिरिजा प्रसाद कोइराला
शेरबहादुर देउवा
बालेन शाह
सुशील कोइराला
त्रिभुवन विश्वविद्यालय