DigiNepal
मेघराज शर्मा नेपाल
Ganesh Paudel · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मेघराज शर्मा नेपाल

Meghraj Sharma Nepal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मेघराज शर्मा नेपाल अर्थात् मञ्जुल नेपाली साहित्यकार तथा गायक हुन्। उनलाई साहित्यीक नाम 'मञ्जुल' अथवा 'मञ्जुल राल्फा' का उपनामले चिनिन्छ। उनको नेपाली साहित्यको कविता तथा निान्ध विधामा उल्लेखनिय योगदान छ। राल्फा आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यीक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मञ्जुल पछि गएर साहित्यीक लेखन नै मुख्य क्षेत्र बन्यो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Bhojpur wd
पेशा
लेखक wd
जीवनसाथी
कुन्ता शर्मा wd

स्रोतहरू

  1. Wikipedia (English): Meghraj Sharma Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मेघराज शर्मा नेपाल · CC BY-SA 4.0
  3. Wikidata item Q19682665 · CC0 1.0
  4. Image: Manjul1.jpg by Ganesh Paudel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मेघराज शर्मा नेपाल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/meghraj-sharma-nepal?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेघराज शर्मा नेपाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Manjul1.jpg — Ganesh Paudel, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व