DigiNepal

महेशविक्रम शाह

Mahesh Bikram Shah

नेपाली साहित्यकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

महेशविक्रम शाह नेपाली साहित्यकार हुन्। जन्म वि.स. २०२२ भाद्र १५ गते। उनी नेपाल प्रहरीमा सेवारत छन्। उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र 'भुइँखाट' कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले वि.सं. २०६३ को मदन पुरस्कार पाएका छन्। नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको कथालेखनमा आफ्नै विशिष्ट पहिचान छ।

मुख्य तथ्यहरू

जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Mahesh Bikram Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महेशविक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q16866686 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महेशविक्रम शाह". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/mahesh-bikram-shah?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महेशविक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व