DigiNepal

मदनमणि दीक्षित

Madan Mani Dixit

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मदनमणि दीक्षित नेपाली भाषाका साहित्यकार हुन्। वैदिक तथा पौराणिक साहित्यका पात्रचरित्र र कथावस्तुलाई टिपेर लेख्नु दीक्षितको विशेषता हो । दीक्षितका साहित्यमा पूर्वीय दर्शनका अनुपम उपहारका रूपमा रहेका चार वेद, १८ महापुराण, महाभारतजस्ता ग्रन्थका साररूप देख्न सकिन्छ । माधवी उपन्यास नेपाली आख्यान विधाको सबैभन्दा गहन र बृहत् कृति मानिन्छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
कवि, पत्रकार, editor, newspaper editor, लेखक wd
शिक्षा
काशी हिन्दू विश्‍वविद्यालय wd

पुरस्कार wd

  • मदन पुरस्कार (1982)

स्रोतहरू

  1. Wikipedia (English): Madan Mani Dixit · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मदनमणि दीक्षित · CC BY-SA 4.0
  3. Wikidata item Q19682202 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मदनमणि दीक्षित". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/madan-mani-dixit?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मदनमणि दीक्षित बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व