
लाक्पा शेर्पा
Lhakpa Sherpa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लाक्पा शेर्पा नेपाली महिला पर्वतारोही हुन् । शेर्पा २०१६ बिबिसी सय महिलाहरूको सूचीमा परेकी छिन् । लाक्पा शेर्पाले अहिलेसम्म १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकि छिन् । शेर्पाले सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी थिइन् । ७ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोले उनलाई सो सूचीमा समावेश गरिएको हो। बिबिसीले सन् २०१३ देखि बिबिसी १०० वुमेनको शृङ्खला सुरु गरेको हो । शिक्षा, स्वास्थ्य, समान ज्याला, घरेलु हिंसा, लैंगिक हिंसाजस्ता शीर्षकलाई यस शृङ्खलाले समेट्ने गर्दछ ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- १०० महिला (बिबिसी) (2016)
स्रोतहरू
- Wikipedia (English): Lhakpa Sherpa · CC BY-SA 4.0
- Wikipedia (Nepali): लाक्पा शेर्पा · CC BY-SA 4.0
- Wikidata item Q24572241 · CC0 1.0
- Image: Portrait de Lhakpa Sherpa.jpg by Hibrideacus (CC0)
- Wikipedia (English), revision used for cited facts: Lhakpa Sherpa · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लाक्पा शेर्पा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/lhakpa-sherpa?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह