DigiNepal
खिलराज रेग्मी
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

खिलराज रेग्मी

Khil Raj Regmi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

खिलराज रेग्मी नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो। २०६४ सालमा निर्वाचित संविधान सभाले संविधान बनाउन नसकेपछि अन्योगग्रस्त बनेको नेपालको राजनीतिलाई चिर्दै नयाँ संविधान सभाको निर्वाचन गर्ने जिम्मेवारीका साथ राजनीतिक दलहरूको सहमतिमा यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९को अध्यक्षता गर्दै प्रधानमन्त्री बनाइएका हुन्। रेग्मी २०६८ बैशाख २३ गते नेपालको प्रधानन्यायाधीशको रूपमा नियुक्त भएका थिए। २००६ साल जेठ १८ गते पाल्पा जिल्लामा जन्मेका रेग्मीले २०७१ जेठ १७मा उमेर हदका कारण अवकास पाउनेछन। रेग्मी वि.सं. २०२८ देखि न्यायसेवामा क्रियाशील छन।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पाल्पा जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, न्यायधिश wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Khil Raj Regmi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खिलराज रेग्मी · CC BY-SA 4.0
  3. Wikidata item Q6401600 · CC0 1.0
  4. Image: Khilaraj regmi.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खिलराज रेग्मी". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/khil-raj-regmi?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खिलराज रेग्मी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khilaraj regmi.jpg — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व