
केकी अधिकारी
Keki Adhikari
नेपाली अभिनेत्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
केकी अधिकारी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन्। उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन्। उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन्। उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन्। उनले अभिनय गरेका चलचित्रहरू आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेसमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन्। उनले हालै थिएटरमा पनि आफुलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित एतिहासिक नाटक चारूमतिमा अभिनय गरेकी छिन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Keki Adhikari · CC BY-SA 4.0
- Wikipedia (Nepali): केकी अधिकारी · CC BY-SA 4.0
- Wikidata item Q17150190 · CC0 1.0
- Image: Keki Adhikari at promotional event of Rajja Rani.jpg by Namaste Online TV (CC BY 3.0)
- Wikipedia (English), revision used for cited facts: Keki Adhikari · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"केकी अधिकारी". DigiNepal. Last updated 15 November 2026. https://diginpl.com/people/keki-adhikari?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह