DigiNepal

ज्ञानेन्द्र खड्का

Gyanendra Khadka

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ज्ञानेन्द्र खड्का नेपालका पत्रकार थिए। उनी द्वन्द्वकालमा माओवादी द्वारा मारिएका थिए। खड्का २०६० भदौ २१ गते सिन्धुपाल्चोक जिल्लाको ज्यामिरेमा मारिएका थिए। उनलाई बन्दूकधारी माओवादीहरूले नियन्त्रणमा लिई हात बाँधेर लगेका थिए। पछि उनलाई गाउँकै एउटा भलिबलको पोलमा पाता फर्काई बाँधेर उनकै श्रीमतीको अगाडि खुकुरीले घाँटी रेटेर हत्या गरिएको थियो। पत्रकार खड्का राष्ट्रिय समाचार समितिको रिपोर्टरको रूपमा काम गर्दथे।

मुख्य तथ्यहरू

निधन
wd
नागरिकता
नेपाल wd
पेशा
पत्रकार wd

स्रोतहरू

  1. Wikipedia (English): Gyanendra Khadka · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ज्ञानेन्द्र खड्का · CC BY-SA 4.0
  3. Wikidata item Q3812781 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ज्ञानेन्द्र खड्का". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/gyanendra-khadka?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ज्ञानेन्द्र खड्का बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व