DigiNepal
गोपाल प्रसाद रिमाल
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

गोपाल प्रसाद रिमाल

Gopal Prasad Rimal

नेपाली कवि, सामाजिक अभियन्ता

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । शास्त्रीय छन्दमा कविता लेख्ने परम्परालाई तोडेर मुक्त छन्दमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् । प्रबेश मल्ल लेखक

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
कवि wd

पुरस्कार wd

  • मदन पुरस्कार (1962)

स्रोतहरू

  1. Wikipedia (English): Gopal Prasad Rimal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोपाल प्रसाद रिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q5584193 · CC0 1.0
  4. Image: Gopal Prasad Rimal.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोपाल प्रसाद रिमाल". DigiNepal. Last updated 21 October 2026. https://diginpl.com/people/gopal-prasad-rimal?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोपाल प्रसाद रिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gopal Prasad Rimal.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व