DigiNepal

चण्डेश्वर ठक्कुर

Caṇḍeśvara Ṭhakkura

मैथिली भाषाका राजनीतिक सिद्धान्तकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चण्डेश्वर ठक्कुर वा चण्डेश्वर ठाकुर १४औँ शताब्दीमा मैथिली भाषाका राजनीतिक सिद्धान्तकार र योद्धा थिए। उनले मिथिलाको कर्णाट वंशका अन्तिम राजा हरिसिंहदेवको दरबारमा शान्ति र युद्ध मन्त्री र मुख्य न्यायाधीशको रूपमा काम गरेका थिए। यस राजवंशले भारतको आधुनिक उत्तर बिहार र दक्षिणी नेपालको केही भागमा शासन गरेको थियो। उनको जन्म बिहारको मधुबनी जिल्लाको बिस्फी गाउँमा भएको थियो।

मुख्य तथ्यहरू

जन्मस्थान
मिथिला wd

स्रोतहरू

  1. Wikipedia (English): Caṇḍeśvara Ṭhakkura · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चण्डेश्वर ठक्कुर · CC BY-SA 4.0
  3. Wikidata item Q97959519 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चण्डेश्वर ठक्कुर". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/candesvara-thakkura?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चण्डेश्वर ठक्कुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व