भीम सिंह थापा
Bhim Singh Thapa
नेपाली सैनिक अधिकारी
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भीमसिंह थापा वा बाघ बुढा नेपाल एकिकरणको युद्धमा ज्यान गुमाउने सैनिक अधिकारी हुन् । उमराव भीम सिंहले सन् १७५९ को पलाञ्चोकको युद्धमा वीरगति प्राप्त गरेका थिए । उनले वीरगति पाउनासाथ उनका ११ वर्षे छोरा अमरसिंह थापा मरवट नीति अनुसार सेनामा भर्ती भएका थिए । युद्धकौशलताका लागि प्रसिद्धि पाएका भीम सिंहलाई व्यक्तिगत बाघ उपाधि दिइएको थियो ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Bhim Singh Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): भीम सिंह थापा · CC BY-SA 4.0
- Wikidata item Q47297335 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भीम सिंह थापा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/bhim-singh-thapa?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भीम सिंह थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
भि सी रामबहादुर लिम्बु
बलभद्र कुँवर
कुलबीर थापा
भक्ति थापा
गजे घले
कालु पाण्डे
शेरबहादुर थापा
Hari Budha Magar
खड्ग शमशेर जङ्गबहादुर राणा
नैनसिंह थापा
नेत्रबहादुर थापा
प्रभुराम शर्मा