DigiNepal
नैनसिंह थापा
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

नैनसिंह थापा

Nain Singh Thapa

नेपाली काजी एवम् पश्चिम एकीकरणका नायक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जनरल काजी नैनसिंह थापा नेपाली सेनाको जनरल र थापा वंशका भारदार थिए। उनी प्रधानमन्त्री भीमसेन थापाका भाइ हुन्। उनी मुख्तियार माथवरसिंह थापा, ललित त्रिपुरा सुन्दरी, गणेश कुमारी(जंगबहादुर राणाकी आमा) र कर्णेल शेरजङ्ग थापाका पिता हुन्। उनका ससुरा कालु पाँडेका भाइ रणजीत पाँडे हुन्। उनले काठमाडौंको थापाथली दरबार बनाएका हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बोर्लाङ wd
निधन
wd
निधन स्थान
काँगडा किल्ला wd
पेशा
military commander, courtier wd

स्रोतहरू

  1. Wikipedia (English): Nain Singh Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नैनसिंह थापा · CC BY-SA 4.0
  3. Wikidata item Q27468352 · CC0 1.0
  4. Image: Nain Singh Thapa.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नैनसिंह थापा". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/nain-singh-thapa?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नैनसिंह थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nain Singh Thapa.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व