
कुलबीर थापा
Kulbir Thapa Magar
भिक्टोरिया क्रस पाउने व्यक्ति ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुलवीर थापा मगर सन् जन्मः १८८८, १५ डिसेम्बर बाग्लुङ जिल्लाको निगालपानीमा भएको थियो । उनी बेलायती गोर्खा सेनामा नियुक्त योद्धा थिए उनको वीरताको कारण उनलाई बेलायती सरकारले भिक्टोरिया क्रस पुरस्कारले सम्मान गरेको थियो । उनी सो पुरस्कार प्राप्त गर्ने प्रथम नेपाली हुन् । कुलबीरले सन् १९१५ मा फ्रान्सको लू मा भएको युद्धमा देखाएको बहादुरीका लागि उनलाई भिक्टोरिया क्रस दिइएको थियो । पहिलो विश्वयुद्धको शतबार्षिकीको उपलक्ष्यमा उनको सम्मानमा बेलायतले यिनको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेको छ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- भिक्टोरिया क्रस
स्रोतहरू
- Wikipedia (English): Kulbir Thapa Magar · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुलबीर थापा · CC BY-SA 4.0
- Wikidata item Q1466356 · CC0 1.0
- Image: Kulbir Thapa, had won the Victoria Cross in 1915 "For most conspicuous bravery during operations against the German trenches South of Manquisart." Art.IWMARTLD3992.jpg by Coldstream, William Menzies (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुलबीर थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/kulbir-thapa-magar?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
भि सी रामबहादुर लिम्बु
बलभद्र कुँवर
भक्ति थापा
गजे घले
कालु पाण्डे
शेरबहादुर थापा
Hari Budha Magar
खड्ग शमशेर जङ्गबहादुर राणा
नैनसिंह थापा
नेत्रबहादुर थापा
प्रभुराम शर्मा
राजेन्द्र क्षत्री