
भिम सम्शेर जङ्गबहादुर राणा
Bhim Shumsher Jung Bahadur Rana
नेपालका १४ औँ प्रधानमन्त्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भीम शमशेर जङ्गबहादुर राणा राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दीपसिंहको हत्यामा उनी पनि संलग्न थिए। खड्गशमशेर, भीम शमशेर र डम्बर शमशेरले रणोद्दीपसिंह माथी गोली प्रहार गर्का थिए। यिनी थोरै समयमा धेरै शोषण गर्ने शासक हुन्। २९ वर्ष अवधि सम्म प्रधान सेनापति रहेका यिनीलाई बुढा महाराज पनि भनिन्छ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
पुरस्कार wd
- Royal Victorian Order
स्रोतहरू
- Wikipedia (English): Bhim Shumsher Jung Bahadur Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): भिम सम्शेर जङ्गबहादुर राणा · CC BY-SA 4.0
- Wikidata item Q1132119 · CC0 1.0
- Image: Prime Minister Bhim Shamsher 2 (cropped).png by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भिम सम्शेर जङ्गबहादुर राणा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/bhim-shumsher-jung-bahadur-rana?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह