Official notices from Nepalसरकारी सूचना — राष्ट्रिय पोर्टलबाट
Sarkari suchana in one place: notices, vacancies and advisories from Nepal's offices, mirrored from nepal.gov.np with search and BS dates.
Older updates
426 total
जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार
काठमाडौं, असोज ४। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ। उत्तरगया…
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन ‘क्षेत्रगत विज्ञहरूको सूची (Roster)’…

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु
असोज ४ गते । काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु…
आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी
आज देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहने भएको छ । तराईका भू–भागमा भने आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार…

रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०३ गते)
1 imageनाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
जनकपुरधाम, ३ असोजः धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । साविक रमदैया भवाडी गाविसका वडा नं २, ३,…

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
काठमाडौँ, ३ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा…
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
काठमाडौँ, ३ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र…

रसुवा भोटेकोशी बाढी - बाढी प्रभावित क्षेत्रमा खोप कार्यक्रम
रसुवा भोटेकोशी बाढी - बाढी प्रभावित क्षेत्रमा खोप कार्यक्रम (२०८३/०६/०२ गते)
1 imageरसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #24
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
1 PDFप्रेश विज्ञप्ति (२०८३ असोज २)
moics.gov.np/content/13652/press-release--october-2--2083-/

माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूसँग जनवादी गणतन्त्र चीनका राजदुत HE. Mr. Zhang Maoming द्धारा शिष्टाचार भेट
आज मिति २०८३ साल असोज २ गते नेपाल सम्बत ११४६ ञलाथ्वः सप्तमी शुक्रबार (तदनुसार सन September 18, 2026)का दिन रसुवा बाढी पीडितको खोज उद्दारका लागि नेपाल आएका ९ जना चिनियाँ टनेल…
4 images
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०२)
1 imageनेपालद्वारा Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौतामा हस्ताक्षर
Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौता संसदबाट अनुमोदन भएपछि मिति २०८३ असोज १ गते हस्ताक्षर सम्पन्न भएको छ। १७ सेप्टेम्बर २०२६ मा गणतन्त्र कोरियाका…
High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA)
The Rt. Hon. Prime Minister Mr Balendra Shah is leaving for New York on 22 September 2026, leading a Nepali delegation to the High-Level Week of the 81st Session of the United…

सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
काठमाडौँ, २ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार…

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)…
कसुरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सर्वसाधारणको रायको लागि प्रकाशन
कसुरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सर्वसाधारणको रायको लागि प्रकाशन
1 PDFप्रधानमन्त्रीद्वारा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ। बैठकमा…

पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान
पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र…