Ministry of Health and Food Safety
All public updates from Ministry of Health and Food Safety on the National Portal of Nepal: notices, circulars, vacancies and press releases, with attachments and Bikram Sambat dates.
Updates
85 totalविश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को संयुक्त शुभकामना सन्देश ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को संयुक्त शुभकामना सन्देश ।
1 imageजेन्जी घाईतेहरुको उपचारको सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अनुरोध ।
२०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार नेपाल सरकारको निर्णय अनुरूप देशभरका अस्पतालहरूबाट उपलब्ध हुँदै आएको छ। घाइते भएका…

आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण…
3 imagesनिःशुल्क स्वास्थ्य पोर्टल
नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित…

रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२९ गते)
1 image
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२८ गते)
1 image
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२८ गते)
1 image
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२७ गते)
1 image
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२६ गते)
1 image
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२६ गते)
1 imageनेपाल कोर एफ.एच.आई.आर कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide) सम्बन्धमा ।
यस मन्त्रालयबाट मिति २०८३/०६/२० को (मन्त्रीस्तरीय) निर्णयानुसार "नेपाल कोर एफ.एच.आई.आर. कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide), संस्करण १.०.०" स्वीकृत भई लागू…
1 PDF
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२५ गते)
1 imageगोरखाको चुमनुब्रीमा बाढीको जोखिम बढेसँगै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय…

बूढीगण्डकी नदीमा आएको बाढी सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धी अद्यावधिक विवरण
बूढीगण्डकी नदीमा आएको बाढी सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धी अद्यावधिक विवरण (२०८३/०६/२५ गते)
1 imageगोरखाको चुमनुब्रीमा बाढीको जोखिम बढेसँगै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय…

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको नेतृत्वमा छलफल
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दीगो बनाउने विषयमा छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा…
3 images
टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको नेतृत्वमा छलफल
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी,व्यवस्थित र दीगो बनाउने विषयमा छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा…
3 images
रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने…
1 image
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२१ गते)
1 imageनेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका स्वीकृत
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide) को संस्करण १.०.० स्वीकृत गरी लागू गरेको छ। निर्देशिकाले…