DigiNepal
वार्पाक
Krish Dulal · CC BY-SA 3.0

वार्पाक

Warpak

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बारपाक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९८५ रहेको थियो जसमध्ये २२०४ पुरुष र २७८१ महिला रहेका थिए भने यहाँ १०६९ घरधुरी रहेको थियो। यो हाल बारपाक सुलिकोट गाउँपालिकामा पर्दछ। यसको साविकका ४-५ वडाहरू बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ हो भने १-३,६-९ वडाहरू वडा नम्बर २ हो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2300° N, 84.7600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Warpak · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वार्पाक · CC BY-SA 4.0
  3. Wikidata item Q3412117 · CC0 1.0
  4. Image: Barpak 03.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वार्पाक". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/warpak?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वार्पाक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Barpak 03.jpg — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू