उमाप्रेमपुर
Umprempur
धनुषा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
उमाप्रेमपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११८५४ रहेको थियो जसमध्ये ५९७५ पुरुष र ५८७९ महिला रहेका थिए भने यहाँ २१७४ घरधुरी रहेको थियो। यो हाल धनुषाधाम नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- धनुषा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.9000° N, 86.0167° E wd
नजिकका ठाउँहरू
- Yagyabhumi — 3 km
- दिगम्बरपुर — 4 km
- हरिहरपुर — 5 km
- भरतपुर — 6 km
- पुष्पवलपुर — 7 km
- गणेशमान चारनाथ नगरपालिका — 7 km
स्रोतहरू
- Wikipedia (English): Umprempur · CC BY-SA 4.0
- Wikipedia (Nepali): उमाप्रेमपुर · CC BY-SA 4.0
- Wikidata item Q7088179 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उमाप्रेमपुर". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/umprempur?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख उमाप्रेमपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।