DigiNepal

त्रिबेणी

Triveni Rural Municipality, Salyan

सल्यान जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

त्रिवेणी नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सल्यान जिल्लामा रहेको एक गाउँपालिका हो। वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशमा स्थानीय तह लागू गर्दा सल्यान जिल्लामा साविकको काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गाउँ विकास समितिहरूलाई जोडेर यो गाउँपालिका बनाइएको हो। यो गाउँपालिकाको कुल क्षेत्रफल ११९.११ वर्गकिलोमिटर रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, गाउँपालिका wd
अवस्थिति
सल्यान जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3000° N, 82.2900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Triveni Rural Municipality, Salyan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): त्रिबेणी · CC BY-SA 4.0
  3. Wikidata item Q7422131 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"त्रिबेणी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/triveni-rural-municipality-salyan?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख त्रिबेणी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू