
थासाङ गाउँपालिका
Thasang Rural Municipality
मुस्ताङ जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
थासाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका टुकुचेको (१-७)वडाहरू, कोबाङ, लेते र कुञ्जो गाउँ विकास समितिहरूलाई समेटेर थासाङ गाउँपालिका घोषणा गरिएको थियो। थासाङ गाउँपालिकाको क्षेत्रफल २९० वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २,८५६ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा घरपझोङ गाउँपालिका र म्याग्दी जिल्ला, पश्चिममा म्याग्दी जिल्ला, उत्तरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिका र दक्षिणमा म्याग्दी जिल्लासम्म छ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 2,912 (2011) wd
- क्षेत्रफल
- 289 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- thasangmun.gov.np wd
- निर्देशाङ्क
- 28.6861° N, 83.6083° E wd
भित्रका ठाउँहरू: थासाङ गाउँपालिका
नजिकका ठाउँहरू
- कोबाङ — 1 km
- धौलागिरी अञ्चल — 2 km
- Tara Air Flight 197 — 3 km
- कालीगण्डकी खोंच — 4 km
- टुकुचे — 4 km
- लेत — 6 km
स्रोतहरू
- Wikipedia (English): Thasang Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): थासाङ गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q97177107 · CC0 1.0
- Image: Dhaulagiri from Naurikot.jpg by Nima t100 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"थासाङ गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/thasang-rural-municipality?lang=ne. Retrieved 21 November 2026.