DigiNepal

ताँजाकोट गाउँपालिका

Tanjakot Rural Municipality

हुम्ला जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ताँजाकोट गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो। यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो। यस गाउँपालिकामा ५ वटा वडा रहेका छन्। साविकको मैला र मदना गाविसलाई मिलाएर बनाइएको गाउँपालिका हो। यो गाउँपालिकाको क्षेत्रफल १५९.१ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक मैला गाविसको कार्यालयलाई निर्धारण गरिएको छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका, मानव बस्ती wd
अवस्थिति
हुम्ला जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.6400° N, 81.7400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tanjakot Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ताँजाकोट गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q60747060 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ताँजाकोट गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tanjakot-rural-municipality?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ताँजाकोट गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू