
सूर्योदय नगरपालिका
Suryodaya Municipality
इलाम जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सूर्योदय नगरपालिका इलामका ४ नगरपालिकाहरू मध्ये एक हो। फिक्कल बजार, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइएको थियो तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। यो नगरपालिका २५२.५२ वर्ग कि.मी मा पैलिएको छ। मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 252.52 km² wd
- उचाइ
- 1,565 m wd
- आधिकारिक वेबसाइट
- suryodayamun.gov.np wd
- निर्देशाङ्क
- 26.8908° N, 88.0650° E wd
भित्रका ठाउँहरू: सूर्योदय नगरपालिका
नजिकका ठाउँहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Suryodaya Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): सूर्योदय नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q16918408 · CC0 1.0
- Image: Sunrise seen from Shree Antu, Ilam - One of the best place in Nepal to watch it. (By Saroj Pandey).jpg by Saroj Pandey (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सूर्योदय नगरपालिका". DigiNepal. Last updated 19 November 2026. https://diginpl.com/places/suryodaya-municipality?lang=ne. Retrieved 20 November 2026.