DigiNepal

सीतापुर

Sitapur, Arghakhanchi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सीतापुर, अर्घाखाँची नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८३६ रहेको थियो जसमध्ये १६५४ पुरुष र २१८२ महिला रहेका थिए भने यहाँ ८७७ घरधुरी रहेको थियो। यो हाल शीतगङ्गा नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
अर्घाखाँची जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
3,836 (2011) wd
निर्देशाङ्क
27.5000° N, 83.5833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sitapur, Arghakhanchi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सीतापुर · CC BY-SA 4.0
  3. Wikidata item Q6582682 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सीतापुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sitapur-arghakhanchi?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सीतापुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू