शैल्यशिखर नगरपालिका
Shailyashikhar
दार्चुला जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शैल्यशिखर नगरपालिका दार्चुला जिल्लाका २ नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा शिखर, देथला, रानीशिखर, ग्वानी, बोहरीगाउँ र गोकुलेश्वर गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नगरपालिका, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- दार्चुला जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.3900° N, 80.3100° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Shailyashikhar · CC BY-SA 4.0
- Wikipedia (Nepali): शैल्यशिखर नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q65410655 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शैल्यशिखर नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shailyashikhar?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शैल्यशिखर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।