
सतासिधाम
Satasidham
झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सतासीधाम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६,१७१ रहेको थियो जसमध्ये १२,०५८ पुरुष र १४,११३ महिला रहेका थिए भने यहाँ ६,०७२ घरधुरी रहेको थियो। यो झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल समेत हो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6600° N, 87.8400° E wd
नजिकका ठाउँहरू
- शिवसताक्षी नगरपालिका — 2 km
- कन्काई धाम कोटीहोम — 4 km
- श्री हरिकुल नमुना उच्च माध्यमिक बिद्यालय — 6 km
- सुरुङ्गा — 6 km
- शिवगञ्ज — 8 km
- चुलाचुली — 10 km
स्रोतहरू
- Wikipedia (English): Satasidham · CC BY-SA 4.0
- Wikipedia (Nepali): सतासिधाम · CC BY-SA 4.0
- Wikidata item Q3422867 · CC0 1.0
- Image: Satashidham.jpg by Ozonesn (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सतासिधाम". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/satasidham?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सतासिधाम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Satashidham.jpg — Ozonesn, CC BY-SA 4.0.