
साँखर
Sankhar
शहर
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो । साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका वडाहरूलाई चापाकोटको वडा नं. ६ र वडाहरूलाई नगरपालिकाको वडा नं. ७ मा गाभिएको छ । यसको साविकका १-६ वडाहरू चापाकोट नगरपालिकाको वडा नम्बर ६ हो भने ७-९ वडाहरू वडा नम्बर ७ हो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- चापाकोट (municipality of Nepal) › स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8965° N, 83.9215° E wd
नजिकका ठाउँहरू
- भट्टराई डाँडा — 2 km
- सेखाम — 5 km
- क्याक्मी — 5 km
- घिरिङ गाउँपालिका — 6 km
- गजरकोत — 6 km
- दार्चा — 6 km
स्रोतहरू
- Wikipedia (English): Sankhar · CC BY-SA 4.0
- Wikipedia (Nepali): साँखर · CC BY-SA 4.0
- Wikidata item Q7402923 · CC0 1.0
- Image: Sankhar view from Gandakidhik.jpg by Pitambarbhattarai (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"साँखर". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/sankhar?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख साँखर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sankhar view from Gandakidhik.jpg — Pitambarbhattarai, CC BY-SA 4.0.