
पारो ताकसाङ
Paro Taktsang
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पारो ताकसाङ (जोङ्खा भाषा: སྤ་གྲོ་སྟག་ཚང་།; पड्रो तग्छाङ्) एउटा प्रसिद्ध भुटानी मठ हो। एउटा प्रमुख हिमालय बौद्धको पवित्र स्थल तथा मन्दिर परिसर हो। जुन पहाडको माथिल्लो टाकुरामा रहेको छ। यो मठ भुटानको पारो उपत्यकामा स्थित छ। ताकसाङ अर्थात भुटानको बाघको गुफा भनेर यसलाई चिनिन्छ। भुटानको चर्चित शहर पारोबाट ताकसाङ करिब २० मिनेटको यातायात दुरी पार गरेपछि ३ घण्टा हाराहारी पैदल यात्रा गर्नुपर्ने हुन्छ। समुन्द्री सतहदेखि ३२ सय मिटर उचाइमा रहेको यो गुम्बा निकै नै पुरानो हो।
मुख्य तथ्यहरू
- प्रकार
- Tibetan Buddhist monastery, बौद्ध मन्दिर wd
- अवस्थिति
- पारो जिल्ला (district of Bhutan) › भुटान (sovereign state) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.4919° N, 89.3635° E wd
स्रोतहरू
- Wikipedia (English): Paro Taktsang · CC BY-SA 4.0
- Wikipedia (Nepali): पारो ताकसाङ · CC BY-SA 4.0
- Wikidata item Q2209873 · CC0 1.0
- Image: Paro Taktsang, Bhutan (edited).jpg by Original: Nina R from Africa Derivative work: UnpetitproleX (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पारो ताकसाङ". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/places/paro-taktsang?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पारो ताकसाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Paro Taktsang, Bhutan (edited).jpg — Original: Nina R from Africa Derivative work: UnpetitproleX, CC BY 2.0.