
स्ट्याच्यु अफ लिबर्टी
Statue of Liberty
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
स्ट्याच्यू अफ लिबर्टी न्यु योर्क हार्बरमा अवस्थित एक विशाल सालिक हो। तामाको यो मूर्ति १५१ फिट लामो छ, तर चौकी र आधारशिला मिलाएर यो ३०५ फिट उच्च छ। २२ तला रहेको यस मुर्तिको मुकुटमा पुग्न, ३५४ घुमाउरो भर्यांङ चढ्नु पर्छ। अमेरिकी क्रान्तिको दौरान फ्रान्स र अमेरिकाको मित्रता को प्रतीक को रूपमा तामा को यस मुर्ति सन् १८८६ मा फ्रान्सले अमेरिकालाई दिएको थियो। २०१० मा अनुमान अनुसार यस मुर्तिलाई हेर्नको लागि दैनिक १२ देखि १४ हजार व्यक्ति आउँछन्।
मुख्य तथ्यहरू
- प्रकार
- part of UNESCO World Heritage Site, observation tower, statue wd
- अवस्थिति
- न्युयोर्क सहर (global city) › न्यू योर्क (U.S. state) wd
- सम्पदा मान्यता
- New York City Landmark, National Register of Historic Places listed place, Historic Civil Engineering Landmark wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- nps.gov/stli/index.htm wd
- निर्देशाङ्क
- 40.6892° N, -74.0444° E wd
नजिकका ठाउँहरू
- Liberty Island — 0 km
स्रोतहरू
- Wikipedia (English): Statue of Liberty · CC BY-SA 4.0
- Wikipedia (Nepali): स्ट्याच्यु अफ लिबर्टी · CC BY-SA 4.0
- Wikidata item Q9202 · CC0 1.0
- Image: Front view of Statue of Liberty (cropped).jpg by AskALotl (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"स्ट्याच्यु अफ लिबर्टी". DigiNepal. Last updated 20 November 2026. https://diginpl.com/places/statue-of-liberty?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्ट्याच्यु अफ लिबर्टी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Front view of Statue of Liberty (cropped).jpg — AskALotl, CC0.