DigiNepal

पाँचकन्या

Panchakanya, Sunsari

सुनसरी जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पञ्चकन्या नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सुनसरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १६९०१ रहेको थियो जसमध्ये ७८७८ पुरुष र ९०२३ महिला रहेका थिए भने यहाँ ३८६३ घरधुरी रहेको थियो। यो हाल धरान उपमहानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
16,901 (2011) wd
निर्देशाङ्क
26.7833° N, 87.3167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Panchakanya, Sunsari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पाँचकन्या · CC BY-SA 4.0
  3. Wikidata item Q646403 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पाँचकन्या". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/panchakanya-sunsari?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पाँचकन्या बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू