DigiNepal
महेन्द्र संस्कृत विश्वविद्यालय
Krish Dulal · CC BY-SA 3.0

महेन्द्र संस्कृत विश्वविद्यालय

Nepal Sanskrit University

I have of nb v bib v nc S, *683,*

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नेपाल संस्कृत विश्वविद्यालय(अङ्ग्रेजीः Nepal Sanskrit University) नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका-१७, बेलझुन्डी दाङमा बि. सं. २०४३ साल मंसिर २५ गतेका दिन विधिवत् रूपमा नेपाल संस्कृत विश्वविद्यालय को स्थापना भएको हो । नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले सुरुवात गरेको कामलाई राजा वीरेन्द्र वीरविक्रम शाहको सक्रियता तथा संस्कृत अनुरागी नेपाली जनताको त्याग र अथक परिश्रमबाट हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो ।

मुख्य तथ्यहरू

प्रकार
विश्वविद्यालय wd
स्थापना
wd
आधिकारिक वेबसाइट
nsu.edu.np wd
निर्देशाङ्क
28.0900° N, 82.3500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nepal Sanskrit University · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महेन्द्र संस्कृत विश्वविद्यालय · CC BY-SA 4.0
  3. Wikidata item Q10957095 · CC0 1.0
  4. Image: Nepal Adarsha.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महेन्द्र संस्कृत विश्वविद्यालय". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/nepal-sanskrit-university?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महेन्द्र संस्कृत विश्वविद्यालय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nepal Adarsha.jpg — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू