
किलिमान्जारो
Mount Kilimanjaro
अफ्रिकाको सर्वोच्च शिखर , किलिमन्जारो प्रदेश तान्जानिया
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
किलिमन्जारो हिमाल तान्जानियामा अबस्थित अफ्रिका माहादेशकै सबैभन्दा अग्लो हिमशिखर हो । यसको उचाई समुन्द्री सतहबाट ५,८९५ मिटर अर्थात १९,३४१ फिट रहेको छ । यो हिमाल किलिमन्जारो राष्ट्रिय निकुञ्जमा रहेको किबो, मावेन्जी र शिरा नामका त्रिकोणाकार ज्वालामुखी पहाडहरूको बिचमा रहेको छ ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Mount Kilimanjaro · CC BY-SA 4.0
- Wikipedia (Nepali): किलिमान्जारो · CC BY-SA 4.0
- Wikidata item Q7296 · CC0 1.0
- Image: Kilimanjaro from Amboseli.jpg by Sergey Pesterev (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"किलिमान्जारो". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/mount-kilimanjaro?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख किलिमान्जारो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kilimanjaro from Amboseli.jpg — Sergey Pesterev, CC BY-SA 4.0.