
मनकामना, गोर्खा
Manakamana, Gorkha
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मनकामना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६२०३ रहेको थियो जसमध्ये २८७६ पुरुष र ३३२७ महिला रहेका थिए भने यहाँ १३९२ घरधुरी रहेको थियो। यो हाल सहिद लखन गाउँपालिकामा पर्दछ। प्रसिद्ध मनकामना मन्दिर यसै गाविसमा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँ wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 6,203 (2011) wd
- निर्देशाङ्क
- 27.9039° N, 84.5842° E wd
भित्रका ठाउँहरू: मनकामना, गोर्खा
नजिकका ठाउँहरू
- मनकामना मन्दिर — 0 km
- बक्राङ — 3 km
- आँबुखैरेनी नगरपालिका — 4 km
- ताक्लुङ — 5 km
- देउराली — 5 km
- दारेचोक — 7 km
स्रोतहरू
- Wikipedia (English): Manakamana, Gorkha · CC BY-SA 4.0
- Wikipedia (Nepali): मनकामना, गोर्खा · CC BY-SA 4.0
- Wikidata item Q6746787 · CC0 1.0
- Image: Manakamana.jpg by Brijeshpradhan (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मनकामना, गोर्खा". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/manakamana-gorkha?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मनकामना, गोर्खा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Manakamana.jpg — Brijeshpradhan, Public domain.