
मलंगवा नगरपालिका
Malangwa
नेपालको सर्लाही जिल्लाको सदरमुकाम र नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मलंगवा नेपालको मधेश प्रदेशस्थित सर्लाही जिल्लाको एक सहर, नगरपालिका तथा जिल्ला सदरमुकाम हो। यो जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका हो र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा पर्दछ। महेन्द्र राजमार्गअन्तर्गत नवलपुरबाट करिब २५ किलोमिटर (१६ माइल) दक्षिणमा अवस्थित मलंगवा राजमार्गको छेउमा रहेको एउटा सानो सहर हो। समुद्री सतहबाट ७९ मिटर (२५९ फिट) उचाइमा रहेको मलंगवा भारतको सोनवर्षा नजिकै अवस्थित छ। नेपाल–भारत सीमा नाकामा भन्सार जाँच चौकी रहेको छ। २०७१ वैशाख २५ मा, यस नगरपालिकामा तत्कालीन मुसैली गाविस समावेश गरिएको र २०७३ फागुन २७ मा तत्कालीन गम्हरीया, खुटौना र भाँडसार गाविस समेत समावेश गरी हाल १२ वडाहरू रहेको यस नगरपालिकाको क्षेत्रफल ३०.४४ वर्ग किलोमिटर रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, border city, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 25,102 (2011) wd
- क्षेत्रफल
- 30.44 km² wd
- उचाइ
- 79 m wd
- आधिकारिक वेबसाइट
- malangwamun.gov.np wd
- निर्देशाङ्क
- 26.8667° N, 85.5667° E wd
नजिकका ठाउँहरू
- गम्हरीया — 2 km
- मुसैली — 2 km
- ब्रह्मपुरी, सर्लाही — 2 km
- सलेमपुर — 3 km
- त्रिभुवननगर — 3 km
- मोतीपुर सर्लाही — 5 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Malangwa · CC BY-SA 4.0
- Wikipedia (Nepali): मलंगवा नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1923693 · CC0 1.0
- Image: Nepal topo en.jpg (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मलंगवा नगरपालिका". DigiNepal. Last updated 17 November 2026. https://diginpl.com/places/malangwa?lang=ne. Retrieved 20 November 2026.
विश्वनाथ उपाध्याय
डा. अब्दुर रहिम मिकरानी