महागढीमाई नगरपालिका
Mahagadhimai Municipality
बारा जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
महागढीमाई नगरपालिका बारा जिल्लाका ७ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा साविकका बरियारपुर, दहियार, बबुआइन, पत्थरहटटी, तेलकुवा र गन्जभवानीपुर गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्रविस्तार गर्दा पिपराबिर्ता, कवहीजब्दी, परशुरामपुर (१), मझरिया (८), मधुरीजब्दी र महेशपुर (१) गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नगरपालिका, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- mahagadimaimun.gov.np wd
- निर्देशाङ्क
- 26.9833° N, 85.0500° E wd
भित्रका ठाउँहरू: महागढीमाई नगरपालिका
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Mahagadhimai Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): महागढीमाई नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q21013584 · CC0 1.0
- Image: Gadhimai Temple (2).JPG by बिप्लब आनन्द (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"महागढीमाई नगरपालिका". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/places/mahagadhimai-municipality?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख महागढीमाई नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gadhimai Temple (2).JPG — बिप्लब आनन्द, CC BY-SA 3.0.