DigiNepal

लफ्याङ

Laphyang

खोटाङ जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लफ्याङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, खोटाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २८५८ रहेको थियो जसमध्ये १३१५ पुरुष र १५४३ महिला रहेका थिए भने यहाँ ५९५ घरधुरी रहेको थियो। यो हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
खोटाङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.1900° N, 86.8100° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Laphyang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लफ्याङ · CC BY-SA 4.0
  3. Wikidata item Q3417196 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लफ्याङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/laphyang?lang=ne. Retrieved 19 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लफ्याङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू