लालमटिया, दाङ
Lalmitiya
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लालमटिया नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २१३८९ रहेको थियो जसमध्ये १०२३६ पुरुष र १११५३ महिला रहेका थिए भने यहाँ ४४७५ घरधुरी रहेको थियो। यो हाल राप्ती गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8833° N, 82.7833° E wd
नजिकका ठाउँहरू
- देउखुरी उपत्यका — 5 km
- भालुवाङ — 5 km
- बाङ्गेसाल — 7 km
- राप्ती गाउँपालिका — 8 km
- ढुंगेगढी — 9 km
- हाँसीपुर, दाङ — 11 km
स्रोतहरू
- Wikipedia (English): Lalmitiya · CC BY-SA 4.0
- Wikipedia (Nepali): लालमटिया, दाङ · CC BY-SA 4.0
- Wikidata item Q6480528 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लालमटिया, दाङ". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/lalmitiya?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लालमटिया, दाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।