लक्ष्मीपुर पतारी गाउँपालिका
Laksmipur Patari Rural Municipality
सिराहा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लक्ष्मीपुर पतारी गाउँपालिका सिराहा जिल्लाको मध्य भागमा अवस्थित एक गाउँपालिका हो। साविकको महेशपुर पतारी, लक्ष्मीपुर पतारी, सीतापुर प्रध, पिप्रा प्र. ध., पोखरभिन्डा र खुरुख्याही गाविस मिलाएर बनाइएको यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेका छन् यसको क्षेत्रफल ४२.३३ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको महेशपुर पतारी गाविसको कार्यालयमा राखिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँपालिका wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6600° N, 86.4000° E wd
नजिकका ठाउँहरू
- सितापुर प्ररा — 2 km
- गम्हरिया महेशपुर — 2 km
- खरुकियाही — 2 km
- जिघौल — 2 km
- विद्यानगर — 3 km
- मौवाही — 4 km
स्रोतहरू
- Wikipedia (English): Laksmipur Patari Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): लक्ष्मीपुर पतारी गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q3419247 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लक्ष्मीपुर पतारी गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/laksmipur-patari-rural-municipality?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लक्ष्मीपुर पतारी गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।