कोइलाबास, दाङ
Koilabas
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कोइलाबास नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, दाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८६८ रहेको थियो जसमध्ये ३९९ पुरुष र ४६९ महिला रहेका थिए भने यहाँ १८७ घरधुरी रहेको थियो। यो हाल गढवा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, border city wd
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6972° N, 82.5261° E wd
नजिकका ठाउँहरू
- गढवा गाउँपालिका — 9 km
- दढवा — 9 km
- चुरे — 15 km
- गंगापरस्पुर, दाङ — 15 km
- गोबरडिहा, दाङ — 16 km
- चौलाही — 19 km
स्रोतहरू
- Wikipedia (English): Koilabas · CC BY-SA 4.0
- Wikipedia (Nepali): कोइलाबास, दाङ · CC BY-SA 4.0
- Wikidata item Q3417709 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कोइलाबास, दाङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/koilabas?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोइलाबास, दाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।