DigiNepal
खुंग्री
पर्वत सुबेदी · CC BY-SA 4.0

खुंग्री

Khungri

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

खुङ्ग्री नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४१६८ रहेको थियो जसमध्ये १७५७ पुरुष र २२३३ महिला रहेका थिए भने यहाँ ९१० घरधुरी रहेको थियो। यो हाल सुनिल स्मृति गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
रोल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2300° N, 82.6800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khungri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खुंग्री · CC BY-SA 4.0
  3. Wikidata item Q3423004 · CC0 1.0
  4. Image: रोल्पा जिल्लाका गाविसहरू.png by पर्वत सुबेदी (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खुंग्री". DigiNepal. Last updated 17 November 2026. https://diginpl.com/places/khungri?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खुंग्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: रोल्पा जिल्लाका गाविसहरू.png — पर्वत सुबेदी, CC BY-SA 4.0.

← ठाउँहरू